Sunday, April 21, 2013

नेपाल अधिराज्यको ७५ जिल्ला मध्य बिबिध मनोरम प्रकित्रिक वातावरण ले भरिपुर्ण महाभारत पर्वत श्रीन्खलामा पर्ने ऐतिहाशिक, भौगोलिक , सामाजिक एबम पर्येताकिया क्षेत्र मा परिचित जिल्ला मध्य एक जिल्ला पाल्पा हो एस जिल्ला को क्षेत्रफल १३६५९५ हेक्टर रहेको छ जिल्ला मा २६८५५८ जनसंखा मध्य महिला १४३४९० र पुरुष १२५०६८ रहेको छ   नेपालको पाल्पा जिल्लामा रहेको एकमात्र नगर पालिका को तानसेन बजार, पाल्पा तानसेनको सिर मा रहेको   श्री नगर डाँडा मा निर्माणाधीन अवस्था मा रहेको view  tower बाट देखिएको ऐतिहाशीक सहर तानसेन 

No comments:

Post a Comment