Monday, April 22, 2013

भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले विश्वकै महँगो घर घर चार लाख वर्ग फिटमा फैलिएको छ घर बनाउन अम्बानीले करिब दुई अर्ब डलर खर्च गरेका थिए। छ तलामा पार्किङ छ। बलरुम, थियटर, बार, तीनवटा हेलिप्याड छन्। यसमा काम गर्न छ सय कर्मचारी खटाइएका छन्।

No comments:

Post a Comment